मुम्बई । बहुचर्चित चुम्बन प्रकरणमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले १५ वर्षपछि अदालतबाट सफाइ पाएकी छिन् । हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक थलोमा चुम्बन गरेपछि अश्लिलता फैलिएको आरोप उनीमाथि थियो । सन् २००७ मा दिल्लीमा आयोजित एचआइभी एड्ससम्बन्धी एक जनचेतना कार्यक्रममा अभिनेता गेरले शिल्पालाई चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो । अनावश्यक कुराको सिकार भएको भन्दै […]