लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा

२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्।...

सम्बन्धित सामग्री

एक वर्षपछि अस्थायी टहरामा सर्दा पनि दंग छन् सिन्धुपाल्चोकका लिदी पहिरोपीडित

विस्थापित ३१ परिवारलाई अस्थायी जस्ताको टहरामुनि सारिएको छ । नेपाली सेनाको गोरख बक्स गणले निर्माणपछि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पीडित परिवारलाई टहरामा सारेको हो ।