प्रिमियर लिगका ६ क्लबलाई जरिवाना

प्रिमियर लिगले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना गरेको छ ।ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो ।प्रिमियर लिगले ६ क्लबलाई संयुक्त २० मिलियन पाउण्ड जरिवाना गरेको स्काई स्पोर्ट्सले जनाएको छ...

सम्बन्धित सामग्री

पिएसजी र युभेन्ट्ससहित ८ क्लबलाई जरिवाना

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले आर्थिक अनुशासन तोडेको भन्दै युरोपका शीर्ष ५ लिग र अन्य लिगका गरी ८ क्लबलाई जरिवाना गरेको छ । युइएफएले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्से र मोनाकोलाई जरिवाना गरेको हो । यि आठ क्लबले फेयर […]

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने यूरोपेली फुटबल संघको अनुशासन समितिले जनाएको छ । यूरोपीयन सुपर लिग गत् अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लीश क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फित्र्ता लिएको थियो । कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र यूरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन्् ।