संसद्मा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध

काठमाडौं,३१ वैशाख । प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् । तिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्न सम्बन्धी व्यवस्था छ । जहाँ सांसदको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले […]

सम्बन्धित सामग्री