काठमाण्डाै – सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ ।नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताउनुभयो ।अनुमति लिएर मिडिया तथा सञ्चारकर्म...
के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?
सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ ।
यस...
२८ असार, दाङ । दाङमा सार्वजनिक सडकको बीचमै घर बनाउन थालेपछि विवाद बढेको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० स्थित सौरिकुला सडकखण्डमा स्थानीय सुकदेव लहरेले सडकको बीचमै घर बनाउन जग खनेपछि विवाद सिर्जना भएको हो । सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा उनले केही दिनअघिमात्र आफ्नो जग्गा पर्ने भन्दै बिच सडकमा घर बनाउन खाडल खनेका […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन म
काठमाडौँ – स्थानीय तहले आफ्नो कानुन आफैं बनाउन सक्छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत रहेको स्थानीय तहले आफ्नो कानुन आफैँ बनाउन सक्ने अधिकार नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको छ। तर, आफ्नो कानुन आफैं बनाउन सक्ने बलिया र शक्तिशाली स्थानीय तहमा यो अधिकारकै प्रयोग हुन सकेको छैन। कानुनले दिएका अधिकारको अभ्याससमेत […]
जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्...
गुल्मीका सर्वसाधारण आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएका छन् । जिल्लाको मालिका गाउँपालिकाका स्थानीय धनु गिरि, मदन गिरि र धनीराम अर्यालले आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएको गुनासो गरे ।स्वास्थ्यचौकी बनाउन स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गामा स्वास्थ्यचौकी नबनेपछि उनीहरूले जग्गा फिर्ता गर्न चाहे पनि मन्त्रिपरिषद्को निर्णय कुर्न […]