नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकताको मुद्दामा नै प्रश्न उठाएका छन् ।बुधबार संघीय संसदको दुबै सदनमा जारी छलफलमा प्रश्न गर्दै गजुरेलले भने, ‘भूमिसुधारको मुद्दा खोइ ? बजेटको सिद्धान्त तथा प्राथमिकतामा यो कुरा किन आउन सकेन ? कृषि क्षेत्रलाई प्राथमिकता त दिने भनियो तर भूमिसुधार विना यो कसरी संभव छ ?’ उनले भने, ‘हामीले ल्याउन खोजेको बजेटको मोडालिटी कस्तो ? विदेशी खालको हो की हाम्रो आफ्नै माटो सुहाउने, जनअपेक्षा र आवश्यकता पुरा गर्ने