प्रदेश र संघको आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने प्रायः निश्चित छ । यद्यपि गठबन्धन घटकहरूबीच भागबण्डाको विषय भने पेचिलो बन्न थालेको छ । काँग्रेसले आफूलाई एक सय सीट, पाउनुपर्ने दाबी गरेको छ भने अरू चार दल काँग्रेसलाई ७० देखि ८० सीटमा सीमित गर्नुपर्ने पक्षमा छन् ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल माओवादीले पनि कम्तीमा ५० सिट दाबी गर्नुपर्ने मत राख्छन् । तर जसले जति दाबी गरे पनि भागबण्डाको विषय छलफल गरेर टुङ्ग्याउनु पर्ने उनको मत छ । यही सन्दर्भमा चुनावी ता