पल शाहलाई जोडेर लेखेको स्टाटसको वास्तविकता अर्कै रहेको समीक्षा अधिकारीको दाबी

काठमाडौँ– गायिका समीक्षा अधिकारीले कात्तिक महिनामा नायक पल शाहलाई जोडेर फेसबुकमा स्टाटस लेखेकी थिइन्। त्यो समयमा समीक्षा अधिकारी र पल शाहबीच प्रेमसम्बन्ध रहेको र यी दुईबीच खटपट भएको समाचार बाहिरिएको थियो। यो बेला समीक्षाले पलको बचाउ गर्दै उनलाई ‘दादा’ भनी सम्बोधन गरेकी थिइन्। पलले उनलाई अभिभावकको रुपमा प्रेम गर्ने बताएकी थिइन् । तर तिनै गायिकाले […]

सम्बन्धित सामग्री

'समीक्षाजी पलसँगको वास्तविकता कहिले बाहिर ल्याउने ?'

गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह यतिबेला मिडियामा चर्चामा छन् । यी दुबै बीचको सम्बन्धको बिषय मिडियामा गसिफ बनिरहेको छ । यी दुईका सम्बन्धको बिषयमा मिडियाको समाचारका बिषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेख्दै पल र आफूबीच अभिभावक र छोरा छोरीको जस्तै सम्बन्ध भएको बताएपछि लागेको थियो ।तर, केही दिन अगाडि समीक्षाले अक्टोबर २४ को स्टाटसको स्क्रिन सट राख्दै यस अगाडिका आफ्ना अभिव्यक्ति

पल–समीक्षा सम्बन्धमा नयाँ ट्वीष्टः समीक्षाले लेखिन यस्तो भावुक स्ट्याटस

चलत्रिच तथा म्युजिक भिडियो बजारका मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारी बीचको सम्बन्धमा नयाँ ट्वीस्ट आएको छ। समिक्षाले ०७८ कात्तिक ७ गते आफैले लेखेको फेसवुक स्ट्याटस वदर गर्दै त्यो ...

‘जोवन’देखि ‘ए जिन्दगी’सम्म, यस्ता छन् साताका १० गीत

१७ मंसिर, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । प्रमोद खरेल, मेलिना राईदेखि विष्णु माझी, वसन्त थापा, शान्तिश्री परियारसम्मको स्वर रहेका गीत यस साता युट्युबमा आए । त्यस्तै, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’देखि पल शाह, समीक्षा अधिकारी, आकाश श्रेष्ठ, पूजा शर्मा, आर्यन सिग्देलसम्मको अभिनय रहेका गीतका […]

समीक्षाको स्पष्टीकरण : पल अभिभावक हो, हामीबिच कुनै सम्बन्ध छैन

काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी चर्चामा छन्। दुबैबिचको सम्बन्धलाई लिएर सामाजिक संजाल र मिडियामा धेरै कुरा आउन थालेपछि समीक्षाले स्पष्टीकरण दिएकी छिन्। समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएकी छिन्। उनले फेसबुकमा पल र आफ्नो सम्बन्धलाई लिएर तोडमोड गरेर तुच्छ समाचार आएको…