काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुवै खेल बराबरीमा रोकिएको छ।
‘रेलिगेशन ब्याटल’मा महत्वपूर्ण खेलको रुपमा हेरिएको आजको दुवै खेल बराबरीमा रोकिए। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब तथा दशरथ रंगशालामा च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब बिचको खेल बराबरीमा…