रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन युक्रेनका राष्ट्रपति जेलेन्स्कीको माग

रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप प्रतिबन्ध घोषणाको तयारी गरेका छन् । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्था, अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभएको छ । वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।  बुचामा तीन सयभन्दा धेरै नागरिकलाई यातना दिएको युक्रेनको दाबी छ । तर रुसले यो आरोपलाई अस्वीका...

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]