बेपत्ता दुई किशोरीको अवस्था अझै अज्ञात, सुरक्षाकर्मी परिचालन

बैतडी : ४ दिनदेखि महाकालीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन्। दशरथचन्द नगरपालिका-८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै नभेटिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा मौरास्थित महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।खबर पाउनासाथ

सम्बन्धित सामग्री

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् ।

बेपत्ता जहाज खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन

तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको जानकारी दिए । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म स

धादिङमा डोजरसँगै पुरिएका ३ जना खोज्न ३६ जना सुरक्षाकर्मी परिचालन

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, सशस्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा खोजी कार्यमा जुटेका छन् ।बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको ज

उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विराटनगर : प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल  प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्।बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो। नेपाल प्रहरीले ५ हजार ९५ जना र सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पह

महाकाली नदीमा बेपत्ता युवकको खोजीमा सुरक्षाकर्मी परिचालन

बैतडी : बैतडीस्थित महाकाली नदीमा बगेर बेपत्ता दार्चुलाको लेकम गाउँपालिका-३ का २७ वर्षीय टीकाराम टमाटाको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ।गत आइतबार दिउँसो टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट एक किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर बेपत्ता भएका थिए। भएका युवकको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजीका लागि झुलाघाटमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।उनी कसरी महाकालीमा

पहिरोमा परी बेपत्ता तीनै जनाको शव फेला

पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चारघरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए ।शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै