काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।
गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ति स्थानहरूमा रात्रि बस संचालन नगर्न यातायात...