काठमाडौं । सन् २०२१ कोभिड १९ को बीच पनि नेपाली नागरिकले आफ्नो दैनिकीलाई केही सहज बनाउन कोशिस गरे । अप्रिलदेखि भएको लकडाउनले अर्थतन्त्रमा लामो संकट सृजना गरेको भएपनि मानिसले त्यसलाई केही हदसम्म सहज बनाउने बाटोमा लग्दा अटोमोवाइल व्यवसायको व्यापार निकै राम्रो भयो । यसअघि नै नेपालमा विक्री हुँदै आएका मारुती सुजुकी ब्रेजा, हुन्डाई क्रेटा, महिन्द्रा […]