विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको आयोगलाई ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएक हुन्।...

सम्बन्धित सामग्री

सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरेका छन् ।