काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा कोरोना संक्रमण नियन्त्रण हुन नसकेको जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु समुदायमा सकेसम्म हिँडडुल नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
“निषेधज्ञाको अझैपनि बुझी–नबुझी लुकिछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको छ । अध्ययनहरुले...