अछाम घटना : कुकुरसहित घटनास्थलमा सिआइबी, आज शव उठाइने

काठमाडौं : जेठ १७ गतेदेखि बेपत्ता भएका एक किशोरको शनिबार बिहान फेला पारेको शव आज उठाइने भएको छ। अछाम पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाहीको शव बिहान कुच्ची भिरमा फेला परेको थियो।त्यसलगत्तै एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै प्रहरीलाई घटनास्थल जान रोकेका थिए। सोहीक्रममा तनावग्रस्त बनेको विनायक क्षेत्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। अछाम घटना अनुसन्धानमा कुकुरसहितको सीआईबी टो

सम्बन्धित सामग्री

सासूमाथि कुटपिट गरेकाे घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित

अछाम – अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक आज शुक्रवार सम्मानित हुनुभएको छ ।  यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्याैपाने सम्मानित हुनुभएकाे हाे । न्याैपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गर्नुभएकाे जिल्ला प्रहरी कार्यालय अछ...

अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश […] The post अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछाम घटना : युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् । मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता […] The post अछाम घटना : युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछाम घटना : पोष्टमार्टमपछि आफन्तले शव बुझे, १३ जनाविरुद्ध किटानी जाहेरी

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्।शव भेटिएको ६ दिनपछि उनको पोष्टमार्टम भएकोमा बिहीबार उनका आफन्तले शव बुझेका हुन्।पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले ब

अछाम घटना अपडेट : शव पोष्टमार्टमका लागि लगिँदै

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोस्टमार्टमका लागि लैजाने तयारी भएको छ। मृतकका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए।उनका अनुसार शव उठाइएको छ। अहिले पोष्टमार्टमका लागि लैजाने तयारी थालिएको छ। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झड

अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो। ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनि

अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैनः गगन थापा

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।

गगन थापा भन्छन्,‘अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैन’

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे।

अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।

अछाम घटना अनुसन्धानमा कुकुरसहितको सीआईबी टोली खटाइयो

धनगढी :  अछाम घटनामा अनुसन्धानका लागि सीआईबीको टोली खटाइएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको हो। निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेको डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले जानकारी दिए। उनकाअनुसार शनिबार