काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती प्रभावित भएका छन् भने पहाडी क्षेत्रमा पहिरो र लेदोका कारण सडक तथा यातायात अवरुद्ध बनेका छन्। जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। थप ३० जिल्लामा […]