कात्तिक १८ देखि उम्मेदवारले र्‍याली, गोष्ठी गर्न पाउँछन्ः आयुक्त भण्डारी

काठमाडौँ- निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कात्तिक १८ देखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने बताएका छन् । आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेश स्तरीय कार्यक्रमलाई पोखर...

सम्बन्धित सामग्री

उम्मेदवारले कहिलेदेखि पाउँछन् र्‍याली र आमसभा गर्न ?

‘कात्तिक १७ पछि जब राजनीतिक दलले आमसभा, कोणसभा, भेला, र्‍याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्नेछन् त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो हुनुपर्छ,’ गण्डकी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले भने ।

कात्तिक १८ देखि उम्मेदवारले र्‍याली, गोष्ठी गर्न पाउँछन्ः आयुक्त भण्डारी

काठमाडौँ- निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कात्तिक १८ देखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने बताएका छन् । आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेश स्तरीय कार्यक्रमलाई पोखर...

कात्तिक १८ गतेअघि घरदैलो बाहेकका प्रचारप्रसार नगर्न आयोगको चेतावनी

काठमाडौँ – निर्वाचन आयोगले कात्तिक १८ गतेअघि घरदैलो बाहेकका चुनावी प्रचार–प्रसारका लागि अरु काम नगर्न चेतावनी दिएको छ। निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचार–प्रसारका लागि समय दिएको स्मरण गराउँदै आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताए। उनले कात्तिक १८ गतेअघि कोणसभा, आमसभा, गोष्ठी सेमिनारजस्ता कुनै पनि काम गर्न आग्रह गरे। […]