काठमाडौं, मंसिर २० । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एक चौथाइ काम सकिएको छ । निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको सो सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको २५ प्रतिशत काम सकिएको बताउँदै पूर्वतिर (काठमाडौ) बाट र पश्चिमतिर (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी […]