काठमाडौँ– सरकारले लागू गरेको आयात निरुत्साहीत गर्ने नीतिगत व्यवस्थाका बाबजुद पनि चालु खाता घाटा झनै भयावह बन्दै गएको छ । चैतको तुलनामा वैशाख महिनामा चालु खाता घाटा ३४ अर्ब ६५ करोड रुपैयाँले बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको स...

काठमाडौँ– नेपाली अर्थतन्त्रमा मूलतः तीन ठूलो समस्या देखापरेका छन् । आयात उच्च भएर चालु खाता घाटा र शोधनान्तर स्थितिमाथि दबाब छ । अर्थतन्त्रको बाह्य क्षेत्र स्थायित्वमाथि खतराको तरबार झुन्डिरहेको छ । चालु खाता घाटा नै ५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ, यो भनेको मुलुकको कुल अर्थतन्त्र (जीडीपी) को साढे १० प्रतिशतभन्दा धेरै हो ।&...

मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा पुग्ने खतरा बढ्दो छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट हेर्ने हो भने पनि अर्थतन्त्र धराशायी एवम् कठिन अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक देखाएको छ । यद्यपी, अर्थमन्त्री जनार्दन शर्मा भने ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने दाबी गरिरहेका छन् । उनको यो दाबीलाई आर्थिक क्षेत्रका जानकार तथा अर्थतन्त्रका विज्ञहरुले ‘उडन्ते’ दाबी भन्ने गरेका छन् ।सबै सूचक ‘माइनस’मारेमिट्यान्स घट्दो, चालु खाता घाटामा, बढ्दो भुक्तानी असन्तुलन, मुद्रास्फीति करिब करिब नियन्त्रणबाहिर र बढ्दो राष्ट्रिय ऋणले मुलुकको अर्थतन्त्र निकै दयनीय देखाएको छ । चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब नाघेको छ । शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले ऋणात्मक छ । विदेशी बस्तुको आयात ६१ प्रतिशतले बढ्दा रेमिट्यान्स ७.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८२ अर्ब १२ करोडको वस्तु निर्यात हुँदा ६ खर्ब ५० अर्ब २९ करोडको बस्तु तथा सेवा आयात भएको छ ।मुलुक भित्र पनि लगानीयोग्य रकम नहुँदा बैंकहरुमा तरलता अभाव छ । विकास बजेट गर्न हुन नसक्दा भएको पैसा सबै सरकारी खातामा थुप्रिएको छ । यसअघिःअर्थतन्त्र ‘कोल्याप्स’ हुने खतरामा, ५ महिनामै ‘हावादारी’ कहलिए अर्थमन्त्री५.३२ प्रतिशतको महँगीचालु आर्थिक वर्षको हालसम्मको अवधिमा महँगी पनि अत्याधिक बढेको छ । कार्तिक महिनाको बजार महँगी ५.३२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बजार महँगी गत वर्षको यो अवधिमा ४.०५ प्रतिशतमा सिमित थियो ।साउनदेखि हालसम्म आउँदा खाद्य तथा पेय पदार्थ तर्फको मुद्रास्फीति ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा तर्फको मुद्रास्फीति ५.७३ प्रतिशत छ । घिउ तथा तेलको मूल्यवृद्धि २९.११ प्रतिशत, यातायातको १२.३६ प्रतिशत, माछा तथा मासुको १०.९१ प्रतिशत, मदिराबाहेकको पेय पदार्थको १०.७० प्रतिशत, सूर्तीजन्य पदार्थको १०.३० प्रतिशत र दल तथा गेडागुडीको १०.२४ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । कुन ठाउँमा कति महँगीक्षेत्रगत आधारमा हेर्दा सबैभन्दा धेरै महँगी पहाडमा बढेको छ । पहाडमा गत वर्षको समिक्षा अवधिको तुलनामा यसवर्ष ७.१४ प्रतिशतले महँगी बढेको छ । त्यसपछि काठमाडौँ उपत्यकामा ६.१४ प्रतिशत, हिमाली क्षेत्रमा ५ प्रतिशत र तराईमा ३.९५ प्रतिशतले महँगी बढेको छ । पौष मसान्त (अर्ध वार्षिक समिक्षा) सम्म पुग्दा मूल्य वृद्धि अझै बढ्ने अनुमान हुन थालेको छ । उद्योग, व्यवसाय तथा कम्पनीहरुले सरकारलाई बुझाउनुपर्ने झण्डै ८० अर्ब रुपैयाँ यही समयमा बुझाउने र त्यो रकम पनि गएर सरकारी खातामै थुप्रिने भएकाले बजारमा अझ पैसाको अभाव हुने र फलस्वरुप महँगी बढ्ने विज्ञहरु बताउँछन् ।

राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मुलुक दयनीय अवस्थामा पुगेको देखाएको छ । चालु आर्थिक वर्षको गएको चार महिना (साउनदेखि कात्तिकसम्म) भएको वस्तु तथा सेवाको आयात/निर्यात, विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्राको सञ्चिती र शोधनान्तर स्थिति इत्यादिका तथ्याङ्क हेर्दा मुलुकको अवस्थाको ठीकठाक नभएको पत्तो लाग्छ । बैंकका अनुसार यतिखेर मुलुकको चालु खाता घाटा बढेर दुई खर्ब २३ अर्ब रुपैयाँमाथि पुगेको छ भने
काठमाडौँ– आयात उच्च दरमा बढेर आर्थिक वर्षको पहिलो तीन महिनामा नै चालु खाता घाटा डेढ खर्ब नाघेपछि पुनः विलासी वस्तुहरूको आयात नियन्त्रण गर्नुपर्ने सुझाव आइरहेका बेला अर्थ मन्त्रालयले भने आयात प्रतिबन्ध वा नियन्त्रण गर्न नहुने बताएको छ । कोभिड–१९ महामारी सुरु भएपछि पनि विदेशी मुद्रा सञ्चिति प्रभावित हुनसक्ने भन्दै ५० हज…