आरबीबी म्युचुअल फण्ड–१ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको हो ।सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन […]

सम्बन्धित सामग्री

आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालबीच र आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रम

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।‘आरबीबी म्युचुअल फ