उत्तर कोरियाले आफ्नो पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि गरेपछि कडा राष्ट्रिय लकडाउनको आदेश दिएको छ। राज्यद्वारा सञ्चालित मिडियाले राजधानी प्योङयाङमा ओमिक्रोनको सङ्क्रमण भेटिएको रिपोर्ट गरे पनि केसहरूको सङ्ख्या भने बताएको छैन।केसीएनएले यसलाई "सबैभन्दा ठूलो आपत्कालीन घटना" को संज्ञा दिँदै यसले देशको "क्वारेन्टाइन फ्रन्ट" लाई उल्लङ्घन गरेको जिकिर गरेको छ । यसका लागि नेता किम जोङ-उन आपत्कालीन वार्तामा रहेको पनि जानकारी दिएको छ ।तर पर्यवेक्षकहरू भने यो भाइरस लामो समयदेखि देशमा र