बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड सङ्क्रमण पुष्टि

एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो। “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन् । पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का […]

सम्बन्धित सामग्री

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ।

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ  । ९५ वर्षकी महारानी आउँदाे हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड  पालना गरेर बस्ने र उहाँको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ । उहाँले गएको हप्ता दरबारमा केही व्यक्तिलाई भेट्नु भएको थियो।  उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको भनिएको छ । उहाँले कोभिड–१९ विरुद्धको सबै खोप लगा...

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ ।पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताएको स्रोतले जनाएको छ । दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ ।