म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७, शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किदै गएको अनुभव सुनाउँछन् ।
“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले...