शैक्षिक क्रियाकलापका लागि किशोर किशोरी लक्षित खोप ल्याउने तयारी: राज्यमन्त्री श्रेष्ठ

उनले भने, ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु।’...

सम्बन्धित सामग्री

वैशाखसम्ममा सबैलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि नै ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम […]

हरेक दिन ३ लाख जनाले खोप लगाउँछन् : राज्यमन्त्री श्रेष्ठ

१३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको सरकार गठन भएको तीन महिनामा कोरोना भाइरसविरुद्धको १ करोड डोज खोप लगाइएको बताएका छन् । विश्व मुटुरोग दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि एक करोड डोज खोप आएको बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले हिजोआज दैनिक ३ लाख जनाले […]

वैशाखसम्म सबै नेपालीले खोप पाउँछन् : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सतप्रतिशत नेपालीले खोप पाउने बताएका छन्। चितवनको भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षीकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। ‘कात्तिक...

दसैँ अघि नै बालबालिकालाई  कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।” बालबालिकाका लागि आवश्यक पर्ने &

अघिल्लो सरकारको पालामा ४२ लाखले मात्रै खोप लगाएका थिए : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारका पालमा जम्मा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखले मात्रै लगाएकाे बताएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुगेकाे जानकारी दिए।हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाइरहेको उनले जानकारी दिए।असोज मसान्तभित्र १ करोड ८लाख खोप प्राप्त हुने सुनिश्चित भएको उनको भनाइ छ।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य कोरोनाको खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् । हानले बुधबार जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर […]

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् ।      हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ । अध्यक्ष राणाले कोभिड

प्रमुख प्राथमिकता खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप […]