मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजसँग लड्न सक्ने विदेशी स्वयमसेवकहरुको आवश्यकता रहेको बताएका छन् । रुसी सुरक्षा परिषदमा बोल्ने क्रममा पुटिनले भनेका छन् , “रुस समर्थित फौजसँग मिलेर लड्न चाहने स्वयमसेवकहरुलाई युद्धका लागि अनुमति दिइने छ ।”
रुसी रक्षामन्त्री सर्गेइ सोइगुले मध्यपुर्वमा रुसी फौजसँग मिलेर लड्न तयार १६ हजार...