धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध […]
काठमाडौँ । नेपालमा डेंगु, स्क्रब टाइफस र जापानिज इन्सेफ्लाइटिसलगायत कीटजन्य रोगको प्रकोप बढ्दै गएको छ। पर्याप्त बजेट, जनचेतना र प्रभावकारी नियन्त्रण योजनाको अभावले यस्ता रोग रोकथाममा चुनौती थपिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगुबाट तीन जना […]
झापा । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये […]