काठमाडौँ नक्कली रसिदबाट राजस्व सङ्कलन गरी राज्यकोषको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख राजराजेश्वर त्रिवेदीसिहत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोतको रजिस्ट्रेशन शाखाको फाँट नम्बर ३ का अन्य दुई कर्मचारी नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर