९ वैशाख, सप्तरी । आफूलाई भ्रष्टाचारी विरोधी अभियन्ता बताउने सप्तरीको रुपनी गाउँपालिका- १ का राजु भनिने किरणकुमार जयसवाल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत जयसवालले आफू विरुद्ध भ्रम फैलाएको भन्दै रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले प्रहरीमा …
RajdhaniDaily.com | काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुर्व्यवहार र हिंसाको -
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोकेका छन् । उनले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँदा निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले […]