दिल्ली मदिरा घोटाला प्रकरणमा थुनामा रहेका आम आदमी पार्टीका नेता संजय सिंह धरौटीमा रिहा हुने भएका छन्। पक्राउ परेको ६ महिनापछि नेता सिंह रिहा हुने भएका हुन्। भारतको सर्वोच्च अदालतले मंगलबार सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो। नेता सिंह अब राजनीतिक गतिविधिमा संलग्न हुन पाउने छन्। उनी राज्य सभा सांसद हुन्। यसअघि उच्च अदालतले सिंहले […]