अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ ।
ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।
भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...
चुँदी रम्घालाई पर्यटकीय स्थल बनाइने भएको छ । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यहाँका स्थानीय यसको प्रचारप्रसारमा जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्ध स्थलहरुको पुनर्निर्माण, खोज अनुसन्धान, सम्वर्द्धन, प्रचारप्रसार गर्ने उद्देश्यका साथ स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ । चुँदी रम्घा बनाऔं अभियानको संयोजनमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि […]
अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ क...
एजेन्सी । पेरु सरकारले प्रशिद्ध पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द गरेको छ । केही हप्ता यता जारी भएकाे प्रदर्शनकाबीच सरकारले पर्यटक र नागरिकको सुरक्षाका लागि भन्दै पर्यटकीय स्थल माचुपिचु बन्द गर्ने निर्णय गरेको हो । पेरुमा राष्ट्रपति विरुद्ध चर्केको आन्दोलनकाबीच सोही स्थलमा सयौं विदेशीहरु फसेको अनुमान गरिएको छ । प्रदर्शनकारीहरुले यातायात सेवा समेत […]
पर्सा – मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ । शुक्रवार ठोरीमा बसेको मन्त्रीपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताउनु भयो । उहाँले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताउनु भयो ।
‘आजको बैठकबाट ...
झापा : पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ। आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको छ।प्रहरीकाअनुसार बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भव
म्याग्दी : म्याग्दीका धार्मिक, पर्यटकीय स्थल र तातोपानी कुण्डहरू फेरि गुलजार हुन थालेका छन्। सदरमुकाम बेनीबजारमा पनि चहलपहल बढेको छ। पर्यटकीय स्थलमा पनि पर्यटक बढ्न थालेका छन्।कोरोना संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिक, पर्यटकीय र सार्वजनिक स्थल फागुन १ गते खुला गरेसँगै मानिसको चहलपहल बढ्न थालेको हो। प्राकृतिक चिकित्सालय भनिने म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा डुबेर उपचार गराउन पनि बिरामी आउन थालेका छन्।कोरोना संक्रमण घटेकाले सबै धार्मिक स्थल
रौतहट । रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने उद्देश्यले संरचनाहरू निर्माण गर्न थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।
चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ । वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माण भइरहेको छ । अहिले सो क्षेत्रमा बाल उद्यानसहित फूलबारी लगायतका संरचना बनाउने काम भएको छ ।
पार्क तथा पर्यटकीय स्थलको काम २०८९ सालसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीले बताए । पौडी पोखरी, तिलेश्वर मन्दिर, वनभोज स्थल, बाटो, बगैंचा, फूलबारी, भ्यू टावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने उनले बताए । चिडियाखाना बनाउने योजना पनि सो सामुदायिक वनले अघि बढाएको उनले बताए । घुम्न आउनेहरूका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुली बत्ती, सडक बनाइने उनको भनाइ छ ।
प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वर नाथ सामुदायिक वन उपभोक्ता समितिका पदधिकारीको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले यस क्षेत्र महत्त्वपूर्ण रहेको बताए । निर्माणकै क्रममा यहाँ घुम्न तथा वनभोजका लागि आउनेको संख्या बढेको उनको भनाइ छ । सो पर्यटकीय स्थल चन्द्रपुर चोकबाट करीब ४ किलोमिटर उत्तर गैडाटार टोलबाट पश्चिमतर्फ चाँदीखोला किनारमा पर्छ ।
काठमाडौं, ३० पुस । तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ऐतिहासिक पर्यटकीय स्थान मानहुकोटलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई अत्यन्तै सस्तोमा लामो समयको लागि लिजमा दिन थालिएको दाबीसहित अधिवक्ता रामचन्द्र पौडेलले बिहीबार रिट दायर गरेका हुन् । स्थानिय सरकार […]
तनहुँ, ८ बैशाख । व्यास नगरपालिका–४ स्थित शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास थालिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागिएको हो । पार्कभित्र मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर उद्घाटन गरिएको […]