काठमाडौं । सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउन लागेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । नेपाली पुँजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नै नभई कमिसनको खेलमा नयाँ स्कट एक्सचेन्ज भित्र्याउन लागेको उनीहरुको आरोप छ । प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा […]