राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनुहुँदैन : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएकी छन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास गर्न ेगरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी […]

सम्बन्धित सामग्री

राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु : मन्त्री श्रेष्ठ

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताइन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीयताको मर्म बाहिर गएर काम गर्नेलाई रोक्ने प्रयास पनि आफूले गरिरहेको बताइन् । कानुनले छोरीको नाममा पनि अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा […]

राष्ट्र र जनताको हितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताको हितमा काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन्।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरूले खेपिरहनु परेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको पनि बताइन्।मन्त्री श्रेष्ठले तल्लास्

राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनुपरेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्लोस्तरमा रहेका जनताको संविधानमा व्यवस्था