गिभिनाको भाइरल भिडियो र विवाद: के भन्छिन् नर्सिङ प्रमुख सबिता पन्थी?

हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने?

सम्बन्धित सामग्री

सलमान खान र रोनाल्डो एउटै स्थानमा, यति नजिकै हुँदा पनि भएन बोलचाल (भिडियो)

सामाजिक सञ्जालमा भाइरल भिडियो र तस्वीरहरूमा सलमान खान र रोनाल्डोलाई एकै फ्रेममा देख्न सकिन्छ । रोनाल्डो उनकी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँग सो प्रतियोगिता हेर्न जाँदा सलमान भने त्यहाँ एक्लै देखिन्छन् ।

फ्याक्टचेक : नझुक्किनुस्, क्याप्सुलभित्र फलामको काँटीवाला भाइरल भिडियो सही होइन

के तपाईँले पनि टिकटकमा बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी हुने रहेछ, मेडिकल माफियाहरुले त्यसो गरेको भन्दै क्याप्सुल फुटाउँदै काँटी निकाल्दै गरेको भिडियो देख्नुभएको छ? पख्नुस्, त्यो भिडियोलाई पत्याउनु अघि यो एक पटक पढ्नुस्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोबारे नेपालफ्याक्टचेकले फ्याक्टचेक गर्दा भिडियोमा देखिएको औषधी नेपालमा दर्ता नरहेको र बिक्री गर्न अनुमति… Continue reading

दुर्घटनाग्रस्त विमानका यात्रु सोनु जैसवालले लाइभ गरेको भाइरल भिडियो सत्य हो ?

सोनु जैसवालले विमान दुर्घटना हुनुभन्दा केही बेर अघि यति एयरलाइन्सको उडान अवतरण हुँदै गर्दा गरेको भनिएको लाइभ भिडियो यतिबेला भाइरल भइरहेको छ । यो भिडियो वास्तविक भिडियो भएको विभिन्न तथ्यजाँचहरुले पुष्टी गरेका छन् । दुई छोरीपछि छोरा जन्माएको भन्दै भगवानलाई धन्यवाद दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका सोनु जैसवाल नेपालमा यति एयरलाइन्सको विमान दुर्घटनामा […]

ट्राफिक र सहचालकको भाइरल भिडियो : वास्तविकता के हो ?

काठमाडौंको महाराजगञ्जमा सार्वजनिक गाडीका सह चालकबाट ट्राफिक प्रहरीका सहायक हवल्दारले पैसा लिएको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । बाबा गोकर्णेश्वर यातायातको प्रदेश–३–०१–००६ख ०५८० नम्बरको बसको अघिल्तिर उभिएर सहायक हवल्दारले पछाडि हात लगेका छन् । सह–चालकले पैसा गनिरहेको भिडियोमा देखिन्छ ।साउन ३ गतेको सो घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानविन गरिरहेको छ । प्रारम्भिक छानबिनबाट ट्राफिक प्रहरीले पैसा लिएको पुष्टि नभएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भाइरल भिडियो : ज्ञानेन्द्र शाही भन्छन्, ‘आक्रमण भएको होइन, मोबाइल खसेको हो’

भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही विवाद र चर्चामा आइरहन्छन् । राप्रपाको कार्यसम्पादन समितिमा रहेका उनी चुनावको मुखमा जिल्ला केन्द्रित छन् । सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आक्रमण’ भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनेको छ ।बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्रहार भएको उक्त भिडियोमा भनिएको छ । जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आल

यस्तो छ सांसद गंगा चौधरी रोएको भाइरल भिडियो पछाडिको अन्तरकथा

फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । सो भिडियोमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छ ।सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदीबहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उ

बिहेको तयारीमा रहेकी कटरिना कैफको यो भिडियो भयो भाइरल [भिडियो]

बलिउड अभिनेत्री कटरिना कैफ र विक्की कौशल विवाहको तयारीमा जुटेका छन् ।  बिहेको चर्चा चल्दै गर्दा उनीहरूप्रति उनका प्रशंसकहरूको चासो उत्तीकै बढेको छ । यसैबीचमा कटरिनाले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  भिडियोमा कटरिना केही डान्सरहरूको साथमा डान्स प्राक्टिस गरिरहेकी देखिन्छिन् ।  भिडियोको अहिलेसम्म ७ लाखभन्दा बढी भ्युज गइसकेकको छ ।              View this post on...

‘नेपाली भूमिमा चीनले झण्डा गाडेको’ भाइरल भिडियो

काठमाडौं, १४ कात्तिक । यो भिडियोमा उचाईको भू-भागमा चीनको झण्डा फहरिइरहेको देखिन्छ । झण्डा देखाउँदै एकजना युवक बोल्न थाल्छन् । उनी कैलाश पर्वतलगायतका क्षेत्र देखाउन थाल्छन् । लिमी लाप्चा सीमाको यो क्षेत्र देखाउँदै युवक भन्छन्,‘सरकार बोल्दैन, हामी केही गर्न सक्दैनौं ।’ युवकले स्वास्थ्य शिविर गर्न जाँदा पुगेको भनेका छन् । यो क्षेत्र हुम्लाको नेपाल चीन […]

काबुल विमानस्थलमा यो शिशुको भाइरल भिडियो

एजेन्सी, ५ भदौ । यो अफगानिस्तानको काबुल विमानस्थलमा शिशु अमेरिकी सैनिकलाई हस्तान्तरण गरिएको भिडियो हो । शिशु तारबारले घेराभित्र रहेका अमेरिकी सैनिकलाई पर्खालबाहिर रहेका अफगानी नागरिकले हस्तान्तरण गरेका थिए । शिशुलाई उचालेर एक अमेरिकी सैनिकले अर्काको हातमा दिएका छन् । शुक्रबारको यो घटनामा शिशु रोइरहेको सुनिन्थ्यो । अहिले ती शिशु आफ्नो परिवारको साथमा पुगेका छन् […]