कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमभित्र आम्दानी रहेको भन्दै श्रम गर्न सबैलाई आह्वान गरेका छन् । आम्दानी गर्न र गरिबी हटाउन श्रम गर्नुपर्नेमा जोड् दिँदै मुख्यमन्त्री शाहील पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र हो भन्ने धारणा त्यागेर आफूसंग भएको जमीन र सीपको सदुपयोग गरे मात्र गरिबी उन्मूलन हुन सक्ने बताए । ‘कर्णालीमा…