३० असोज, काठमाडौं। टीकाको भोलिपल्ट काठमाडौं उपत्यकामा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ । मान्यजनको हातबाट टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आफन्तहरुबाट आशिर्वाद लिने चलन छ । असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा […]