वीरगञ्ज । पर्साका १४ वटा स्थानीय तहमध्ये हालसम्म सार्वजनिक मत परिणामअनुसार पुराना जनप्रतिनिधिबाट जनता असन्तुष्ट रहेको स्पष्ट भएको छ । पदमा रहँदा र अवसर पाएको बेलामा पनि नागरिकको मन जित्न नसकेका जनप्रतिनिधिलाई जनताले पुनः अवसर दिन नचाहेको पर्सा जिल्लाको मत परिणामले बताउँछ ।
पर्सामा सबैभन्दा पहिला मतपरिणाम सार्वजनिक भएको जिराभवानी गाउँपालिकाका...