मैले युवा र क्लाइमेट चेन्जमा आजसम्म बोलेको छैन, पहिलो पटक बोल्दै छु । जलवायु परिवर्तन र वातावरण सुरक्षाका क्षेत्रमा लामो समयदेखि प्राध्यापन र अनुसन्धान गर्दै आएको छु। काठमाडौँ विश्वविद्यालयमा विगत १५ वर्षदेखि जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विकास अध्ययन पढाउँदै गर्दा तथा देशका विभिन्न सहरहरू घुम्दा हाम्रा सहरी संरचना र विकासका ढाँचाहरूमा गम्भीर प्रश्नहरू […]
काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ […]
काठमाडौँ– आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६ नोभेम्बर ४ तारिख। कार्तिक कृष्ण पक्षको दशमी तिथि। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन […]
काठमाडौँ – आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६ नोभेम्बर ४ तारिख। कार्तिक कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : राम्रो दिन […]
१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको …
१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका …