भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका …