दाउराको बटुल्न सेती नदीको बाढी कुर्छन सेती नदी वरिपरीका स्थानीयवासी

बझाङ – सेती नदी अासपासका स्थानीयबासिन्दा ज्यानै जोखिम राखेरे बाढी अाएपछि सेती नदीमा पस्ने गरेका छन् । बाढीमा बढेसँगै काठहरु बगाएर ल्याउन थालेपछि सेती नदीको आसपासका स्थानीयवासीहरु ज्यान जोखिम राखेर दाउरा संकलन गर्न नदीमा पस्ने गरेका हुन् । बझाङको साइपाल हिमालबाट बग्दै आएको सेती नदीले वर्...

सम्बन्धित सामग्री

सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा सारियाे

बैतडी । सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको […]

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ – गएको कात्तिकमा परेको भारी वर्षासँगैको बाढी, पहिराका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै शनिबारदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न […]

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बस बाहेकका साना यातायातका सा

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ : गत कात्तिकको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध पारेको बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ।जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोलेसँगै आज (शनिबार) राजमार्ग फेरि सञ्चालनमा आएको हो।बाढी पहिरोले अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेतीले सडक बगाएर नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो।राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रकहरु र यात्रुवाहक बसबाहेक यातायातका साना स

वर्षाले ठूला नदी उर्लिए, पाकेको बाली नाश हुँदा किसान मारमा

काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ । खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव […]

सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

केही दिनयता देखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ । नदीमा पानीको बहाब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपा

सेती नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

डोटी - डोटीको सेती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ । गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रको तथ्याङ्कअनुसार सेती नदीमा पानीको बहाव बढेपछि चेतावनी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । नदीले धान खेतमा कटान गरिरहेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई नदी किनारमा नजान र रातको समयमा सावधानी अपनाउन भनेको जिल्ला प्रशासन का...

सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

वर्षायाम सुरु भएसंगै सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । तीनै तिरबाट सेती नदी र बाहुलीगाड खोलाले कटान सुरु गरेपछि जोखिम बढेको हो । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको छ । सदरमुकामको पुर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।

सेती नदीको बाढीले ४२ घर डुबानमा

तनहुँ :  रातभरि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत सेती नदी बस्ती डुबानमा परेको छ। बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका–८ र ४ को पुल्चोक क्षेत्र डुबानमा परेको शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार ८ नम्बर वडाका १४ र ४ नम्बर वडाका २८ गरी ४२ घर ड...