चामल अभाव हुँदा रित्तो हात फर्कदै उपभोक्ता

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा चामल अभाव हुँदा स्थानीय उपभोक्ता रित्तोहात फर्कने गरेका छन् । दुई हप्ता अगाडि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै पनि प्रकारको चामल मौज्दात नभएकोले उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौंमा सुनको किचलो चलिरहँदा कर्णालीमा चामल र नुनको पिरलो

मुगु : कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन भने यतिवेला देशको राजधानी काठमाडौंमा सुन तस्करीको किचलो चलिरहेको छ।अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामल अभाव छ। मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बिक्री वितरणमा रोक लगाएको छ।कम्पनीले एक सातादेखि चामल बिक्री वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्त