दोलखामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय छ । सिँचाइ, नदी नियन्त्रण, विद्युतीकरण, पुराना मर्मतलगायतको शीर्षकमा १ सय ५ वटा नयाँ योजना चालू आर्थिक वर्षमा कार्यान्वयन गर्नका लागि बागमती प्रदेश सरकार र संघीय सरकारबाट आएको छ । चालू आर्थिक वर्षको पाँच महिना बित्यो । अबको सात महिनामा यी सबै योजना र पुराना क्रमागत योजना पनि […]