प्रकाश सपूतलाई प्रश्न : आफ्नो र अरुको गीतमा अभिनय गर्दा विभेद गर्नुहुन्छ हो ?

गायक तथा मोडल प्रकाश सपूतले जब आफ्नो सिर्जना ल्याउँछन् बजारमा राम्रो चर्चा पाउँछ । उनका गीतमा स्रोता एवं दर्शकले नयाँ–नयाँ प्रयोगको स्वाद पाउँछन् । त्यसैले उनका गीतलाई स्रोता–दर्शकले खास रुपमा हेर्छन् । तर, प्रकाशको स्वर तथा अभिनय रहेका एकपछि अर्को गीतहरु युट्युबमा सार्वजनिक भैरहेका हुन्छन् । ती गीतहरुको चर्चा भने खासै भएको पाइँदैन् । त्यसैले […]