सुदूरपश्चिम प्रदेशमा एमालेको एकल सरकार बन्छः डेजी पाण्डे

काठमाडौं, २३ कात्तिक । कैलाली २ प्रदेश (ख) मा नेकपा एमालेका उम्मेदवार डेजी पाण्डेले आफ्नो पार्टीले सरकारमा हुँदा जनतामा धेरै आशा जगाएको दाबी गरेका छन् । ‘मंसिर ४ को लडाइँ गठबन्धनका नाममा अस्थिरता बढाउने र विकास अनि स्थिरता चाहनेबीचको हो । सरकारमा एमालेले हँुदा विकासको आश देखायो । उत्तर दक्षिण, पूर्वपश्चिम रेलमार्गको कुरा गर्दा उडाउनेहरुले […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज शनिवार महासङ्घमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।  समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यहीअनुसार प्रदेश सरकार र महासङ्...

सुदूरपश्चिम सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेशप्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।  प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेशप्रमुख जोशीले...

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

१८ पुसऽ सुदूरपश्चिम । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र […]

सरकार गठनका लागि केन्द्रको समीकरण कुर्दै सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेशस्तरमा राजनीतिक दलहरुबीचको गृहकार्यले गति लिन सकेको छैन।  प्रदेशमा कसैको पनि एकल बहुमत नभएकोले दलहरु केन्द्रमा बन्ने राजनीतिक समीकरणको पर्खाइमा छन्। केन्द्रीय समिकरणका आधारमा प्रदेशमा सरकार...

‘सुदूरपश्चिम विकासका लागि सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राखेका हुन् । उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्नसके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत व्यक्त […]

सुदूरपश्चिम सरकार एकै वर्षमा तीनपटक पुनर्गठन

धनगढी-सुदूरपश्चिम प्रदेश सरकार एक वर्षमा तेस्रो पटक पुनर्गठन भएको छ । शुक्रबार चौथो पटकको प्रदेश सरकार पुनर्गठनसँगै चार वर्ष प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस समेत सरकारमा समावेश भएको छ ।सुदूरपश्चिम प्रदेश सरकार २०७८ जेठ १४ गते पुनर्गठन भएको थियो । त्यसपछि २०७८ असोज १ गते पनि सरकार पुनर्गठन भएको थियो । यसअघि २०७५ कात्तिक […]

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।  कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।  जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

‘संघीयतामा प्रदेश सरकार बोझ, पहिलो बोझमा सुदूरपश्चिम’

धनगढी : सत्तारूढ दल नेकपा एमाले सुदूरपश्चिम ओली समूहका प्रदेश सांसद रतनबहादुर थापाले संघीय प्रणालीमा प्रदेश सरकारको औचित्य नरहेको भन्दै यो केवल बोझ मात्र भएको बताएका बताएका छन्।शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा बोल्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘संघीयतामा प्रदेश सरकार बोझ मात्र भएको छ।  सबै जनताको गुनासो पनि यही छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपश्‍चिम प्रदेश सरकार एक नम्बर बोझ भएको छ।’ उनले वर्तमान सरकारबाट कुन

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

सुदूरपश्चिम प्रदेश : एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने, माओवादी सरकार संकटमा

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ। माओवादी केन्द्र नेतृत्वले गरेको सुदूरपश्चिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको  सहमतिले संकटमा परेको हो।नेताद्वय केपी ओली र माधव नेपालबीचको सहमतिले सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना देखिएको छ।५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन्। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांस