नेपालको सञ्चार क्षेत्रमा पछिल्लो समय सरकारी विज्ञापनलाई लिएर तीव्र ध्रुवीकरण देखिएको छ । सरकारले सार्वजनिक खरिद ऐन सम्बन्धी सूचना र अन्य सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन गर्ने तयारी गरेसँगै निजी लगानीका छापा माध्यम (पत्रिका) हरू आन्दोलित बनेका छन् । करिब चार अर्बको विज्ञापन बजारमा आफ्नो पकड गुम्ने डरले पत्रिका सञ्चालकहरू विरोधमा उत्रिए पनि यो […]
सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार ९४५ रुपैयाँमा बिक्री भएको थियो।
बुक बिल्डिङ विधिबाट प्रारम्भिक धितोपत्र निष्कासन (आईपीओ) जारी गर्ने तयारीमा थप दुई कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता गरेका छन्। नेप्सेले वैशाख ९ गते सार्वजनिक गरेको सूचनाअनुसार अब यस्तो सम्झौता गर्ने कम्पनीहरूको संख्या ७ पुगेको छ। नेप्सेका अनुसार यती ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड ले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने […]