वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकका सेवा अस्थायी रूपमा बन्द

काठमाडौँ - वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवा अस्थायी रूपमा बन्द गरेको