लमजुङ प्रहरीले एक वर्षको अवधीमा ६० जना फरारी अभियुक्तहरूलाई पक्राउ गरेको छ । विभिन्न स्थानमा विभिन्न समयका घटनामा संलग्न भएका अभियुक्तहरूलाई लमजुङ प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङले चालू आर्थिक वर्षको श्रावण महिनादेखि असार महिनासम्मको अवधीमा ६० जना फरार अभियुक्तहरू पक्राउ गरेको जिप्रका लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक कृष्णबहादुर […]