समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताएका छन् । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताए । किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा […]

सम्बन्धित सामग्री

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ: मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको  बताएका छन्।

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ: मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको  बताएका छन्।

आर्थिक समृद्धि नै राष्ट्रको मूल लक्ष्य हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि नै राष्ट्रको मूल लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।  उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौंदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने पनि उहाँले बताउनुभएको छ । ‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको पनि बताउनुभएको छ । रासस

गठबन्धनले मात्र राष्ट्रको समृद्धि हुँदैन : शंकर पोखरेल

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने तर्क गरेका छन् । उनले अब राजनीतिक ध्रुविकरणको आवश्यकता औंल्याए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले गठबन्धन एकप्रकारले संकटको व्यवस्थापनमात्र भएको र यसले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताएका हुन् । […] The post गठबन्धनले मात्र राष्ट्रको समृद्धि हुँदैन : शंकर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुँदैन: महासचिव पोखरेल

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने दावी गर्नुभएकाे छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब राजनीतिक ध्रुवीकरणको आवश्यकता भएकाे समेत औंल्याउनुभएकाे हाे । गठबन्धन एकप्रकारले संकटको व्यवस्थापन मात्र भएको र यसले राष्ट्रको […]

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि पास गरिएको हो : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीसँगको अनुदान सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृहविभागीय १२ औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताएका हुन् । उनले भने, ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि […]