काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले उपत्यकाभित्र केही समय निषेधाज्ञा थप्ने तयारी गरेको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्नेबारे निर्णय लिदैछ । त्यसका लागि उनीहरुको बैठक बसिरहेको छ । उपत्यकाका तीनवटै […]