सर्लाही ४ बाट गगन थापाको नाम एकल सिफारिस

कांग्रेम महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्य समितिले आगामी प्रतिनिधिसभा चुनावमा लागि क्षेत्र नम्बर ४ बाट थापाको नाम सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो । स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा […]

गगन थापा काठमाडौं ४ बाटै निर्वाचन लड्ने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने भएका छन्। थापा शनिवार सर्लाही ४ जाने चर्चा चलेको थियो। काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवारको थ्रेटका कारण थापाले असुरक्षित महसुस गरेको भन्दै सर्लाही जाने तयारी गरेको बताइएको थियो। यद्यपि उनको सचिवालयले थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने स्पष्ट…

कहाँबाट उठ्ने? गगन थापा अझै अनिर्णयको बन्दी

काठमाडौँ – प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका कांग्रेस महामन्त्री गगन थापाले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय गर्न सकेका छैनन्। मनोयन दर्ता सुरु हुन डेढ घण्टा मात्रै बाँकी रहँदा पनि थापाले काठमाडौँ ४ वा सर्लाही ४ कहाँबाट उठ्ने निर्णय लिन सकेका छैनन्। रातभर बालुवाटारमा छलफलमा जुुटेका थापाले बिहान ८ बजेसम्म उपलब्ध दुई क्षेत्रमध्ये कहाँबाट उम्मेदवारी […]

काठमाडौँ- ४ मा गगन, काठमाडौँ- ५ मा प्रदीप पौडेल उठ्ने

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्। यसअघि गगन सर्लाही ४ बाट उम्मेदवार बन्ने सुरमा थिए। यद्यपि आइतबार गगनले आफ्नो साबिककै काठमाडौँ ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन्। उता काठमाडौँ क्षेत्र नम्बर ५ बाट कांग्रेसकै केन्द्रीय सदस्य प्रदीप पौडेल उम्मेदवार बन्ने तय भएको छ।

गगन थापा चुनाव लड्न सर्लाही जाँदै

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्।उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्।गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोनयन दर्ता गराउने भएका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। यद्यपि काठमाडौं ४ मै चुनाव लड्ने सम्भावना पनि जीवित रहेको शिवाकोटीको भनाइ छ। बिहानसम्म टुंगो लाग्ने उनले बताए।थापा सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमर

गगन थापा काठमाडौं छाडेर सर्लाही जान लागेका हुन्?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्। काठमाडौं ४ बाट नै निर्वाचन लड्ने तयारी गरिरहेका बताए पनि थापा यसपटक सर्लाही ४ जान लागेका हुन्। कांग्रेसले महामन्त्री थापालाई काठमाडौं ४ टिकट दिने तयारी गरे पनि उनी सर्लाही जाने भएपछि 'ग्रिन सिग्नल' दिइसकेको बताइएको छ।…

गगन थापा सर्लाही ४ बाट चुनाव उठ्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए। […]

गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।

‘ब्याक डेट’ मा अमरेशलाई कारबाहीको पत्र थमाउँदै सर्लाही ४ बाट गगन थापा सिफारिस

नेपाली कांग्रेसका सांसद डा. अमरेश सिंह निलम्बनमा परेका छन् । सिंहलाई कारबाही गर्दै उनी निर्वाचित सर्लाही क्षेत्र नम्वर ४ बाट गगन थापालाई उम्मेदवार सिफारिस गरिएको छ ।

सर्लाही ४ बाट गगन थापा एकल सिफारिस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । जिल्लाको आज बसेको बैठकले एकल सिफारिस गरेको जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।  “आज हामी बैठक बसेर उहाँलाई एकल सिफारिस गरेका हौँ । जनताको अत्याधीक माग भएपछि उहाँलाई...